आज शेयर बजार के होला ?
काठमाण्डौ । यो साताको शेयर कारोबार हुने पहिलो दिन गत आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धिका साथ ५.४५ अर्ब रुपैयाँ कारोबार सम्पन्न भयो । हिजो सार्वजनिक बिदा भएका कारण आज मंगलबार शेयर बजार खुल्दैछ । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
देव...